एनआरएनए यूकेको ‘मेम्बरसीप ड्राइभ’ तिब्र पार्दै अध्यक्षकी प्रत्यासी रोजिना

लन्डन । एनआरएनए यूके निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले मेम्बरसीप ड्राइभलाई तीव्र पारेकी छन् । अल्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरेर सदस्यता विस्तारमा जुटेकी राई अन्य प्रत्यासी भन्दा बढी क्रियाशिल देखिएकी छन् । बुधबारसम्म करिब २६ सय जनाले आवेदन दिएकामा राईले बढी सदस्य बनाएकी छन् । सदस्यता आवेदन दिने अन्तिम समयसीमा १० जुन … Continue reading एनआरएनए यूकेको ‘मेम्बरसीप ड्राइभ’ तिब्र पार्दै अध्यक्षकी प्रत्यासी रोजिना